६ आश्विन २०८३, मंगलबार । September 23, 2026

राष्ट्रपतिको सम्बोधनमा अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह


१ जेष्ठ २०८१, मंगलबार  

9
Shares

काठमाडौं । संसद्मा आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

मंगलबार बिहान संसद्को अवरोध खुलाउने बिषयमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न आग्रह गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । साथै प्रमुख सचेतक लेखकले सहकारी समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको समेत बताएका छन् ।

संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए। कांग्रेस संसदीय दलको बैठक पनि आज बिहान बस्दै छ ।

कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १० : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा