७ पुस २०८२, सोमबार । December 23, 2025

बिहीबार तोलामा २ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार तोलामा २ हजार ७ सयले घटेको सुनको मूल्य बिहीबार तोलामा २ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बिहीबार भने १ लाख ३६ हजार ५ सय पुगेको छ । त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ बढेको…