४ असार २०८३, बिहिबार । June 18, 2026

मंगलबार २८ दशमलव ६२ अंकले बढ्यो नेप्से परिसूचक


१ जेष्ठ २०८१, मंगलबार  

6
Shares

काठमाडौं । मंगलबार नेप्से सूचक २८ दशमलव ६२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २८.६२ अंकले बढ्दै २०२७.५१ अंकमा उक्लिएको हो ।

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.६० अंकले बढ्दै ३६०.२६ अंकमा उक्लिएको छ । यस दिन ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक हुँदा ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

अन्य दर्जनौँ कम्पनीको मूल्य ८ प्रतिशत माथिले बढेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ३ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा