२१ कार्तिक २०८३, शनिबार । November 8, 2026

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

काठमाडौं । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई मंगलबार थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरिएको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेको थियो । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । यसैबिच…