८ पुस २०८२, मंगलबार । December 23, 2025

जेठ १ गते बस्नेगरि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबारको दोस्रो बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक जेठ १ गते मंगलबार साँझ ६ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् ।