©2025 Go News Nepal All rights reserved. | Site By : Appharu
काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबारको दोस्रो बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक जेठ १ गते मंगलबार साँझ ६ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् ।