काठमाडौं । संसद्मा आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । मंगलबार बिहान संसद्को अवरोध खुलाउने बिषयमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न आग्रह गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । साथै प्रमुख सचेतक लेखकले सहकारी समस्या समाधान गर्न…