८ पुस २०८२, मंगलबार । December 24, 2025

जेठ १६ गते बुधबार दिनभर के–के भयो ?

गण्डकीको नयाँ मुख्यमन्त्रीमा पाण्डेगण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको सोही फैसाला अनुसार नै प्रदेश प्रमुख भट्टले मुख्यमन्त्री पाण्डेको शपथ गराएका हुन्…