७ फाल्गुन २०८२, बिहिबार । February 19, 2026

तोलामा ५ सयले घट्यो सुनको मूल्य

काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख ४२ हजार ७ सय रुपैयाँ थियो । अघिल्लो दिनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो । चाँदीको भाउ तोलामा…