७ फाल्गुन २०८२, बिहिबार । February 19, 2026

अमेरिकाको लगातार दोस्रो जित, पाकिस्तान सुपर ओभरमा पराजित

एजेन्सी । वेस्ट इन्डिज र अमेरिकामा जारी टी–२० विश्वकप अन्र्तगत गएराति भएको खेलमा अमेरिकाले पाकिस्तानलाई हराएको छ । समूह ए मा लगाता दोस्रो जितका साथ अमेरिकाले सुपर–८ मा पुग्ने सम्भावना बलियो बनाएको छ । पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक पर्दथ्यो । सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए ।…