१३ आश्विन २०८३, मंगलबार । September 29, 2026

असार ४ गते मंगलबार दिनभर के–के भयो ?

शिक्षामन्त्रीको दाबीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीति दलको सदस्यता लिएका ८ सय २५ जना शिक्षकले सदस्यता त्यागेको बताएकी छन् । मंगलबार मन्त्रालयमा आफ्नो सय दिनको उपलब्धी सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले अहिलेसम्म ८ सय २५ जना शिक्षकहरुले राजनीतिक दलको सदस्यता त्याग गरेको तथ्याङ्क प्रस्तुत गरेकी हुन् । त्यस्तै आफू मन्त्री भएको सय दिनको अवधिमा ४५…