९ पुस २०८२, बुधबार । December 24, 2025

भारत भर्सेस पाकिस्तान महाभिडन्त, कस्ले मार्ला बाजी ?

काठमाडौं । वेस्टइन्डिज र अमेरिकामा जारी टी–२० विश्वकप अन्र्तगत समूह चरणको खेलमा आज दुई चिर परिचित प्रतिद्धन्द्धी भारत र पाकिस्तानबीच महाभिडन्त हुँदैछ । खेल नेपाली समय अनुसार ८ बजेर १५ मनेटमा न्यूयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा हुँदैछ । भारत र पाकिस्तान दुवै समूह ए मा रहेका छन् । उक्त समूहमा अमेरिका, क्यानडा र आयरल्याण्ड पनि…