काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर कायम भएर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारकै मूल्यमा आजपनि सुनको कारोबार सुरु भएको जानकारी दिएको हो । महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६ सय रुपैयाँ छ । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ९…