एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको शनिबार बिहान सम्पन्न खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले अमेरिकालाई नौ विकेटको फराकिलो अन्तरले हराएको छ । जितसँगै वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ । लगातार दोस्रो हारसँगै अमेरिकाको सेमिफाइनल पुग्ने सम्भावना भने कमजोर बनेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले १९ दशमलव…