९ पुस २०८२, बुधबार । December 25, 2025

असार ३ गते सोमबार दिनभर के–के भयो ? (भिडियो सहित)

विश्वकपबाट बाहिरियो नेपालटी–२० विश्वकपमा नेपालले खराब ब्याटिङ प्रर्दशनका कारण ३ वटै खेलमा हारको नतिजा लिएर घर फर्किने भएको छ । सोमबार बिहान समूह चरणको अन्तिम खेलमा समेत बंगलादेशसँग २१ रनले पराजित भएपछि जितविहीन रहँदै नेपाल विश्वकपबाट बाहिरिएको हो । जितका लागि बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य समेत नेपालले भेट्टाउन सकेन । सन्दीपको विश्व…