एजेन्सी । जारी टी–२० विश्वकप अन्तर्गत सोमबार बिहान भएको खेलमा वेष्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिकाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । सुपर–८ चरण अन्तर्गत भएको समूह २ को खेलमा आयोजक वेष्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३ विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो । पानी परेपछि ओभर र लक्ष्य घटाउँदै आयोजक…