एजेन्सी । जारी कोपा अमेरिका २०२४ मा कोलम्बियाले विजयी शुरूआत गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक–एक गोल गरे । ३२ औं मिनेटमा मुनोजले गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा जेफरसनले गोल गर्दै अग्रता…