१२ आश्विन २०८३, सोमबार । September 29, 2026

३ रुपैयाँले बढ्यो नुनको मूल्य

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जारी गरेको विज्ञप्ति अनुसार नुनको मूल्‍य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्‍यसुची अनुसार प्रतिकिलो २३ रुपैयाँ पर्ने…