२६ श्रावण २०८३, मंगलबार । August 12, 2026

मनसुन सुरु भएको महिनादिन नपुग्दै विपद्जन्य घटनाबाट ५७ जनाको मृत्यु

काठमाडौं । यस बर्षको मनसुन सुरु भएको एक महिना पनि पुगेको छैन् । गएको जेठ २८ गतेदेखि मात्रै यो बर्षको मन्सुन नेपाल भित्रिएको थियो । त्यसमा पनि देशभर मनसुन फैलिन र मनसुन सक्रिय हुन निकै समय लागेको थियो । तर, झन्डै एक महिनाको दौरानमा मात्रै पनि नेपालमा विपद्जन्य घटनाबाट ५७ जनाले ज्यान गुमाइसकेका छन् ।…