६ फाल्गुन २०८२, बुधबार । February 18, 2026

असार २० गते बिहीबार दिनभर के–के भयो ?

सुदूरपश्चिम सरकार धरापमा !केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बाहिरिएको छ । बिहीबार प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीको अनुपस्थितमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र उनको सचिवालयमा बुझाएका हुन् । रावलसँगै एमालेको तर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीले समेत राजीनामा बुझाएका छन् । लुम्बिनी सरकार पनि अल्पमतमासरकारलाई दिएको समर्थन…