३० चैत्र २०८२, सोमबार । April 13, 2026

पोर्चुगल बाहिरियो, फ्रान्स युरोकपको सेमिफाइनलमा

एजेन्सी । जारी युरोकप २०२४ अन्तर्गत आज राति भएको क्वाटरफाइनल खेलमा पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको छ । पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै देशबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा पोर्चुगलका…