२६ श्रावण २०८३, मंगलबार । August 11, 2026

महिला एशिया कप:श्रीलंका विरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

एजेन्सी । एसिसि महिला एशिया कप खेल्न श्रीलंका पुगेको नेपाली महिला टोलीले आज आफ्नो पहिलो अभ्यास खेल खेल्दैछ । श्रीलंका विरुद्ध खेल्न लागेको पहिलो मैत्रिपूर्ण अभ्यास खेलमा नेपालले फिल्डिङ गर्ने भएको छ । जुलाई १९ देखि श्रीलंकामा नै हुने एशिया कप अघि नेपालले आजकै प्रतिद्वन्दी विरुद्ध ३ खेल खेल्नेछ । दोस्रो खेल बुधवार हुनेछ भने…