बार्दीया । बबई नदी खतराको बिन्दुमा बग्न थालेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दुई दिन देखि लगातारको वर्षाले बबई नदीको जलस्तर शनिबार दिउँसो ५ दशमलव ३ मिटर माथि बगिरहेको छ । गुलरियाबाट करिब ६५ किमि दुरीमा रहेको चेपाङ जलस्तर मापन केन्द्रमा ५ दशमलव ३ मिटर पानी बगिरहेको जिल्ला…