११ पुस २०८२, शुक्रबार । December 26, 2025

बारामा बस दुर्घटना, १४ जना घाइते

बारा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको पसाहा पुल नजिकै आज बिहान १० बजेतिर बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मलंगवाबाट पर्साको बीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस पल्टिँदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । भारी वर्षा भइरहेको समयमा तीव्र गतिमा रहेको बसले ओभरटेक…