१० आश्विन २०८३, शनिबार । September 27, 2026

गुरूजनमा नमन

हे गुरूजन ज्ञानका दाता राम्रो बुद्धि दिनेलाईकलिला हाम्रो हात समाई लेख्न र पढ्नलाईमायालु भावले डोर्‍याउने दिने गुरू वर्गलाईहृदय देखि नमन गर्दछु अञ्जुली फुकाईमैन बत्ती जस्तै आफु जलेर उज्यालो छर्नेलाईबगि रहने अविरल नदीसरी अर्ती उपदेश दिनेलाईसमाई कलिला हात राष्ट्र सेवक बनाउनेकेही गर्नुपर्छ देशको निम्ति गुरूले नै सिकाउने when i say that the effect of your teaching…