एजेन्सी । महिला एसिया कपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार भएको समूह ए अन्तर्गत भएको खेलमा भारत ७८ रनले विजयी बनेको हो । भारतले पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो । भारतले प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय २३…