एजेन्सी । जारी महिला एसिया कप अन्तर्गत आइतबार राति भएको खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ११ दशमलब ५ ओभरमा १ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो । पाकिस्तानको यस प्रतियोगितामा…