काठमाडौं । आईसीसी महिला टी–२० क्रिकेट विश्व वरीयताको ब्याटिङतर्फ नेपालकी सीता राना मगरले पाँच स्थान सुधार गरेकी छिन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सार्वजनिक गरेको पछिल्लो वरीयतामा सीता राना पाँच स्थान सुधार गर्दै ७७ औँ स्थानमा आइपुगेकी हुन् । यो सूचीमा रुबिना क्षेत्री एक स्थान सुधार गर्दै ८५ औँ स्थानमा आइपुगेकी छिन् । महिला टी–२०…