२१ कार्तिक २०८३, शनिबार । November 7, 2026

एकदिवसीय सिरिजः तीन वर्षपछि श्रीलंकासँग पराजित भयो भारत

एजेन्सी । श्रीलंकाले भारतविरुद्धको जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा ३२ रनको जित हासिल गरेको छ। तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा जित निकालेसँगै घरेलु टोलीले सिरिजमा १–० को अग्रता बनाएको छ। यसअघि पहिलो खेल बराबरीमा सकिएको थियो। श्रीलंकाले भारतलाई २०२१ पछि पहिलो पटक पराजित गरेको हो। यसबिचमा श्रीलंकाले ६ खेल गुमाउँदा एक खेल बराबरीमा सकिएको…