२८ चैत्र २०८२, शनिबार । April 12, 2026

पेरिस ओलम्पिक–२०२४ः १९ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा

एजेन्सी । जारी पेरिस ओलम्पिक–२०२४ अन्तर्गत आइतबार विभिन्न प्रतिष्पर्धापछि ओलम्पिक खेलमा अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कास्यसहित सबैभन्दा बढी ७१ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । दोस्रोमा चीनले १९ स्वर्ण, १५ रजत र ११ कास्यसहित कुल ४५ पदक हात पारेको छ भने फ्रान्सले १२ स्वर्ण, १४ रजत र १८ कास्य पदकसहित…