४ फाल्गुन २०८२, सोमबार । February 17, 2026

बाङ्लादेशमा रहेको सबै नेपाली विद्यार्थी सुरक्षित छन्ः दूतावास

एजेन्सी । बाङ्लादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ। नेपाली दूतावासले सोमबार प्रेस विज्ञप्ति जारी गरी आफू बसेकै स्थानमा सुरक्षित रहन आग्रह गरेको छ। ‘बाङ्लादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ,’ दूतावासले भनेको छ। विद्यार्थीको आन्दोलनका कारण बाङ्लादेशमा सोमबार बिहानैदेखि देशभर कर्फ्यू…