२३ श्रावण २०८३, शनिबार । August 8, 2026

रुसमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी । रुसमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समयानुसार आइतबार बिहान रुसमा ७ दशमलव ० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । भूकम्पपछि धेरै जना बाहिर निस्किएका थिए । समाचारमा जनाइएअनुसार भूकम्पको केन्द्रविन्दु रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायदीपको तट रहेको छ । सीएनएनले भूकम्पपछि ज्वालामुखी विस्फोट भएको उल्लेख गरेको…