१९ असार २०८३, शुक्रबार । July 3, 2026

इङलिस प्रिमियर लिगः चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीको विजयी सुरुवात

एजेन्सी । इङलिस प्रिमियर लिगको नयाँ सिजनमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र माटेओ कोभाकिकले एक एक गोल गरेका थिए । हालाण्डले खेलको १८औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने…