दमौली । मर्स्याङ्दी बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुगेको छ । भारतीय पर्यटक बोकेको बस शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनपहरास्थित पृथ्वी राजमार्गबाट करिब तीन सय मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। दुर्घटनास्थलबाट उद्धार गरेर अस्पताल पुर्याइएका २३ जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २२ जनालाई आँबुखैरेनी अस्पतालले मृत…