३ आश्विन २०८३, शनिबार । September 19, 2026

मर्स्याङ्दीमा खसेको बस निकाल्न साढे ३ घण्टा ऑबुखैरेनी–मुग्लिन सडक अवरुद्ध


१० भदौ २०८१, सोमबार  

312
Shares

तनहुँ । पृथ्वीराजमार्गको आँबुखैरेनी –मुग्लिङ खण्डमा अहिले यातायात सेवा बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी विरेन्द्रबहादुर शाहीले जानकारी दिए अनुसार बिहान साँढे ६ बजे देखि १० बजे सम्मका लागि यातायात सेवा बन्द गरिएको हो । आँबुखैरेनीको ऐनापहरामा भएको दुर्घटनामा क्षतिग्रस्त सवारी साधन निकाल्नका लागि ठूला मेसिनहरू प्रयोग गर्नुपर्ने भएको हुँदा यातायात सेवा बन्द गरिएको हो ।

यसै गरी आँबुखैरेनीको ऐना पहरामा एक भारतीय पर्यटक बेपत्ता भएको खुलेको छ । भारतीय पर्यटक बसमा यात्रारत २२ वर्षीय गोकर्णी सन्दिप सोरदे रहेको तनहुँ प्रहरीले जनाएको छ । बेपत्ता सोरेदेको खोजी कार्य जारी रहेको छ । बेपत्ता सोरेदे सँगै पर्यटक बसमा ४४ जना खुलेको रहेको छ ।

जसमध्ये २७ जनाको मृत्यु हुन पुगेको थियो भने १६ जना घाइते हुन पुगेका थिए ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ८ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ