३ फाल्गुन २०८२, आइतबार । February 15, 2026

नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल

काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल नियुक्त भएका छन् । नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।