१५ पुस २०८२, मंगलबार । December 30, 2025

नेप्सेको ओरालो यात्रा कायमै, ५७ अङ्कले घटेको बजार २५ सय बिन्दुमा ओर्लियो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५७ अङ्कले घटेर २५ सयको विन्दुमा झरेको छ । आज नेप्से परिसूचक ५७ दशमलव ०३ अङ्कले घटेर २५८० दशमलव ७६ को विन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयरको खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड १९…