३ आश्विन २०८३, शनिबार । September 19, 2026

डिशहोमको इन्टरनेटमा ‘खुशीको सेलिब्रेसन’​ अफर


२ आश्विन २०८१, बुधबार  

69
Shares

काठमाडौं । डिशहोमले खुशीको सेलिब्रेसनु​ योजना घोषणा गरेको छ ।

यस वर्षको चाडमा इन्टरनेट जोड्ने नयाँ ग्राहकहरूका लागि​ अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।​​​​ डिशहोम इन्टरनेटको गुणस्तरीय सेवा प्रयोग गरी संसारभर छरिएर रहेका आफन्तसँग सम्बन्ध अझ प्रगाढ बनाउन उक्त योजना फलदायी हुने कम्पनीको विश्वास छ ।​

योजनाअन्तर्गत ग्राहकले २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्शन गर्दा थप ३ महिना बोनस प्राप्त गर्नेछन् । यस योजनाको लाभ उठाउन ग्राहकहरूले नजिकको डिशहोम डिलर दाइ वा हट लाइन नम्बर ०१–५९७०३६५ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

स्थापनाको छोटो अवधिमै साँढे तीन लाख बढी ग्राहकहरूलाई उत्कृष्ट इन्टरनेट सेवा दिइरहेको डिशहोमको इन्टरनेट ग्राहकहरूको प्रमुख रोजाइमा पर्ने गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  २ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली