२७ माघ २०८१, आइतबार । February 9, 2025

४ अंकले घटेको नेप्से २५७६ दशमलव ७६ विन्दुमा रोकियो



काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा ४ अंकको गिरावट आएको छ ।

नेप्से ४ अंकले घटेर २५७६ दशमलव ७६ विन्दुमा रोकिएको हो । आज ३२० कम्पनीको कारोबार हुँदा एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज कालिका लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ७ दशमलव ८८ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज गुडविल फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी ६ दशमलव ७७ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी २० करोड ५३ लाख २९ हजार २२४ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै आज कुमारी बैंकको शेयरको सबैभन्दा बढी ५ लाख ७ हजार २७० कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दोहोरो अंकले घट्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्व समेटेको अनुसन्धानात्मक वृत्तचित्र सार्वजनीक

काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक तथा

नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा बस दुर्घटना, २३ जना घाइते

चितवन । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु प्र ०३–००१ ख

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको