काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताअन्तर्गत आइतबार राति भएको तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । यस प्रतियोगितामा नेपालको लगातार तेस्रो हार हो । आइतबारको खेलमा नेपालले आयोजक क्यानडासँग ५ विकेटले हारेको हो । नेपाले प्रस्तुत गरेको १८१ रनको लक्ष्य क्यानडाले ४८ बल अगावै मात्र ५ विकेटको क्षतिमा भेट्टायो । क्यानडाका लागि नवनित…