एजेन्सी । बंगलादेशविरुद्धको पहिलो टेस्टमा दक्षिण अफ्रिकाले ७ विकेटको जित निकालेको छ । टेस्टको पाँचौं दिन बंगलादेशले दिएको १ सय ६ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यस टेस्टको पहिलो इनिंगमा बंगलादेशले केवल १०६ रन मात्र बनाएको थियो भने दक्षिण अफ्रिकाले ३०८ रन बनाएको थियो । त्यस्तै बंगलादेशले…