काठमाडौं । आगामी २९ नोभेम्बरबाट मलेसियामा सुरु हुने एसिसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितीमा मंगलबार टोलीको विदाई गरिएको हो । विदाई कार्यक्रममा बोल्दै यू-१९ टोलीका कप्तान हेमन्त धामिले १५ दिनको क्याम्प र कर्नाटकसँगको सिरिजले एसिया कपका…