उदयपुर । उदयपुरको वेलका नगरपालिका ९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे ५ सय ५९ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्काले ५ सय २५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नवरात बस्नेत ४ सय ४ मतसहित तेस्रो भए। यसैगरि जसपाका राजकुमार राईले २ सय ७ मत प्राप्त गर्दा रास्वपाका…