काठमाडौं । मलेसियामा भइरहेको महिला यू-१९ एसिया कप क्रिकेट अन्तर्गत जारी खेलमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रनको योगदान दिएकी थिइन् । यस्तै एलिसाकुमारी यादवले २० रन बनाउनुबाहेक…