एजेन्सी । मलेसियामा भएको यू-१९ महिला एसिया कपको उपाधि भारतले जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै भारतले उपाधि हात पारेको हो । भारतले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १८ ओभर ३ बलमा ७६ रनमा अलआउट भयो । बङ्गलादेशकी जुआरिया फेरदौसले सबैभन्दा धेरै २२ रन बनाइन् ।…