काठमाडौं । दुई दशकभन्दा लामो प्रतीक्षापछि जनकपुर र वीरगन्जमा आजबाट घरेलु बहुदिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफी मेन्स एलिट कप सुरू हुँदै छ । नेपाली क्रिकेटमा लामो समयपछि रातो बल र सेतो पोसाकको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । सन् २०१९ मा इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लबसँग नेपालले अन्तिम पटक बहुदिवसीय क्रिकेट खेलेको थियो । प्रतियोगिताका…