एजेन्सी । ल्यान्ड गर्ने क्रममा क्यानडामा एउटा विमानमा आगलागी भएको छ । ह्यालिफ्याक्स विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । विमानस्थलमा ल्यान्ड गर्ने क्रममा विमान धावनमार्गबाट चिप्लिएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो । तर यस घटनामा कुनै हताहतीबारे तत्काल कुनै जानकारी छैन । विमान क्यानडाको क्षेत्रीय विमान…