१२ असार २०८३, शुक्रबार । June 27, 2026

मुर्ति सेलाउन गएका २२ बर्षीय युवकको नदीमा डुबेर मृत्यु

रौतहट । रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ निवासी उमेश यादवको कान्छो छोरा २२ बर्षीय सुरज यादवको नदीमा डुबेर मृत्यु भएको छ । राजदेवी न.पा वडा नं ६ राजदेवी स्थित बागमती नदीमा हिजो बेलुकी सरस्वती माताको मूर्ति सेलाउने क्रममा युवक यादव डुबेको थियो । राति अबेरसम्म सुरक्षाकर्मी र स्थानीयहरूले खोजतलास गरेपनि भेट्न सकेनन् तर…