१५ चैत्र २०८२, आइतबार । March 30, 2026

त्रिदेशीय महिला टी २० सिरिजः नेदरल्यान्ड्समाथि थाइल्यान्डको सहज जित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी २० महिला सिरिज अन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्समाथि थाइल्यान्डले ८ विकेटको जित निकालेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले २ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्‍यो। थाइल्यान्डका लागि नान्नापत कोन्चारोइनकाइले ५० बलमा ५ चौका प्रहार गर्दै नटआउट ५६ रन जोडिन्।…