एजेन्सी । ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीको बाहिरी भागमा भयानक बस दुर्घटना भएको छ । सोमबार ग्वाटेमाला शहरमा भएको उक्त भयानक दुर्घटनामा परि हालसम्म ५१ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एल रान्चो गाउँबाट यात्रा गरिरहेको गाडीले कारलाई ठक्कर दिँदै २० मिटर गहिरो खोलामा खसेको थियो । यसै क्रममा ग्वाटेमालाका राष्ट्रपतिले यस घटनामा ३…