काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ । मंगलबार नेप्सेमा आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजारबराबरको सेयर कारोबार हुँदा नेप्से १४ दशमलव ८ अंकले घटेको हो । मंगलबारको सेयर कारोबारमा १६२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ७१ वटा कम्पनीको सेयर मूल्य वृद्धि…